You are viewing the translated version of काम कारबाही बदर नहुने.
Section 23
काम कारबाही बदर नहुने
विश्वविधालयको संरक्षक, कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भई वा संरक्षक, कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटी भएको कारणले मात्र त्यस्तो संरक्षक, पदाधिकारी वा सदस्य संलग्न भई गरेको विश्वविद्यालयको कुनै काम कारबाही बदर हुनेछैन ।